२४ बैशाख २०८१, सोमबार
समाचार

देख्दै आङ्ग जिरिङ्ग हुने विश्वकै खतरनाक बाटो

विश्वकै  खतरनाक बाटो कुन होला ? कल्पना गर्न सक्नु हुन्छ? सन् २००६ को एक अध्धयन अनुसार बर्सेनि सरदर २०० देखि ३०० जना जनाले यस बाटोमा ज्यान गुमाउने देखाएको थियो। यसलाई ‘मृत्यु सडक ‘अर्थात् अंग्रेजीमा ‘Death Road’ पनि भनिन्छ। यो सडक दक्षिण अमेरिकाको बोलिभिया