२५ आश्विन २०८३, आइतबार
समाचार

विद्यालय पुनःनिर्माणले गति लिँदै

३० पुस, बागलुङ । भूकम्पले क्षति पु¥याएका यहाँका विद्यालय भवनको पुनःनिर्माणले गति लिएको छ । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार यो वर्ष ४० विद्यालयको पुनःनिर्माण शुरु भएको छ । गत आवमा २६ विद्यालयको पुनःनिर्माण सकिएको छ । चालु आवमा