२४ बैशाख २०८१, सोमबार
समाचार

रागोँ नियन्त्रणमा लिन पर्यो हम्मेहम्मे (फोटोसहित)

असार ९, २०७३- बिहीबार दिउसो राजधानीको सहिदगेट क्षेत्र अनियन्त्रीत राँगोका कारण आतंकित बन्यो । करिब १ बजे एउटा छाडा राँगो त्रिपुरेश्वरबाट मच्चिदै सडकै-सडक सुन्धारातर्फ दौडियो । बलिष्ठ राँगो अनियन्त्रित तवरले भाग्दै आएको देखेपछि पैदलयात्रीको भागदौड सुरु भयो । खुला राँगोले