१२ भदौ २०८३, शुक्रबार
समाचार

जनकपुरको झझल्को दिलाउन रामपुरमा रामजानकी मन्दिर

१५ पुस, बेझाड । प्रसिद्ध धार्मिक नगरी जनकपुरको झझल्को दिनेगरी पाल्पाको रामपुर नगरपालिकामा रामजानकी मन्दिर निर्माण भइरहेको छ । पूर्वमा जनकपुर र पश्चिममा रामपुरलाई रामजानकी मन्दिरले चर्चित गराउने उद्देश्यले यहाँ उक्त मन्दिर निर्माण गर्न थालिएको हो । रामपुर नगरपालिका भित्रको