५ जेष्ठ २०८३, मंगलबार
समाचार

ओली र लेखकलाई १० दिन थुनामा राख्न माग

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धानका लागि १० दिन थुनामा राख्न जिल्ला सरकारी वकिल कार्यालयले माग गरेको छ । ओली र लेखकलाई म्याद थपको लागि आज आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो । सरकारी