२६ कार्तिक २०८३, बिहिबार
समाचार

हेलिकप्टर दुर्घटना प्रकरण : शव परीक्षणका लागि काठमाडौँ पठाइने

१६ फागुन, सुकेटार । दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गरेको छ । बैठकले परीक्षणको प्रयोजनका लागि काठमाडौँ पठाउने निर्णय गरेको छ । तर