सिँचाइ कुलो निर्माण हुँदा स्थानीय खुशी
६ फागुन, बाजुरा । जिल्लाको गौमुल गाउँपालिका–४ मानाकोटका स्थानीयवासी गाउँमै सिँचाइ कुलो निर्माणपछि खुशी भएका छन् । कोटपातल खोलाबाट गाउँमा सिँचाई कुलोे निर्माण गरिएको हो । सिँचाई कुलो निर्माण पछि खेती किसानीमा सहज हुनेभएपछि स्थानीय खुशी भएका छन् । सिँचाइ