१० भदौ २०८३, बुधबार
समाचार

सरुवा रोगबाट एकै महिनामा २८ सयको मृत्यु

१३ माघ, बेइजिङ । चीनमा गत एक महिनामा सरुवा रोगका कारण दुई हजार ८०४ जनाको मृत्यु भएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सन् २०१८ को डिसेम्बर महिनामा उनीहरुको मृत्यु भएको हो । सोही अवधिमा सात