२४ आश्विन २०८३, शनिबार
समाचार

अफगान राष्ट्रपति र अमेरिकी सेनाका कमाण्डर भेट, शान्ति वार्ताबारे छलफल

८ फागुन, काबुल । अफगान राष्ट्रपति असरफ घानीसँग बुधबार अमेरिकी सेनाको केन्द्रीय कमाण्डका उच्च पदाधिकारीले भेटवार्ता गरेका छन् । अमेरिकी सेनाका कमाण्डर जर्नेल जोसेफ भोटेलले भेटवार्ता गर्नुभएको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो भेटका क्रममा हालैका दिनमा अफगानिस्तानको शान्ति