१० बैशाख २०८३, बिहिबार
समाचार

मृत शरीरको प्रतिकृति निर्माण गर्दै चिडियाखाना

३ पुस, काठमाडौँ । सदर चिडियाखानाले अवलोकनकर्ताका लागि संरक्षित जीवजन्तुको मृत शरीरको प्रतिकृति बनाएर राख्ने भएको छ । चिडियाखानाका व्यवस्थापक प्रमुख डा चिरञ्जीवी पोखरेलले भन्नुभयो, “यसअघि विभिन्न कारण वा उमेर पुगेका मृत्यु भएका जनावरको प्रतिकृति बनाउने प्रचलन थिएन, यो पहिलो