२४ आश्विन २०८३, शनिबार
समाचार

अन्धकारमा खलङ्गा

८ फगुन, खलङ्गा । साना जलविद्युत् उपभोक्ता समिति जुम्लाको दुई टर्वाइन मर्मतको काम समयमै नसकिँदा सदरमुकाम खलङ्गा बजारका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । ठेकेदारले थपिएको म्यादभित्र समेत काम गर्न नसकेपछि खलङ्गा बजार अन्धकार बनेको हो । भारतीय दूतावासको