भरोसा बटुल्दै जाजरकोट अस्पताल
९ फागुन, जाजरकोट । एक समय थियो, जाजरकोट अस्पताल भन्नबित्तिकै सामान्य उपचार हुँदैन भन्दै अस्पतालमा पाइलासमेत टेक्न स्थानीयवासी हिच्किचाउँथे । अहिले नयाँ व्यवस्थापन समिति पाएसँगै नयाँ सेवासुविधा थपिएपछि जिल्ला अस्पताल सबैको भरोसाको केन्द्रविन्दु बनेको छ । अहिले अस्पतालले शल्यक्रिया सेवादेखि