१० भदौ २०८३, बुधबार
समाचार

बालिकाको कलेजो प्रत्यारोपणका लागि सहयोगको आग्रह

१६ माघ, गलेश्वर । कलेजोमा समस्या देखिएपछि भारतको एक अस्पतालमा भर्ना गरिएकी म्याग्दीकी एक नौ महीने बालिकाको उपचारका लागि आर्थिक अभाव भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका जामबहादुर र रेश्मा रन्तिजा मगरकी नौ महीने छोरी सियानाको कलेजो प्रत्यारोपण