२४ आश्विन २०८३, शनिबार
समाचार

विषादी मदिरा बनाउने भट्टीमा छापा

९ फागुन, साँखु । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ नागेश्वर गल्लीमा आज छापा मार्दा विषादीयुक्त मदिरा तथा कच्चा पदार्थ बरामद