प्रा.डा. केसीलाई काठमाडौँ लगियो, थापालाई लैजाने तयारी
४ माघ, भद्रपुर । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गर्नुभएका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई आज बिहान काठमाडौँ लगिएको छ । प्रा.डा. केसीलाई इलाम अस्पतालबाट राति २