१० भदौ २०८३, बुधबार
समाचार

हिजो जस्तो रहेन ‘राउटे’

२३ माघ, दुल्लु । उसबेला राउटे वस्तीमा छिर्न निकै मुश्किल पथ्र्यो । विसं २०५२ तिर दैलेखको तत्कालीन काशिकाँध गाविसको वडामान जङ्गलमा बसेका राउटे वस्ती हेर्न जाँदा स्थानीयवासी नमराज थापा निकै खुशी हुनुहुन्थ्यो । आठ वर्षको उमेर हुँदा आमासँगै राउटे वस्ती