२४ आश्विन २०८३, शनिबार
समाचार

वन्यजन्तुबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण

१९ फागुन, विराटनगर । वन्यजन्तुबाट ज्यान गुमाएका र क्षति व्यहोरेका परिवारलाई आज यहाँ राहत वितरण गरिएको छ । डिभिजन वन कार्यालय मोरङले हात्तीको आक्रमणबाट ज्यान गुमाउनुभएका धनपाल थान गाउँपालिका–६ निवासी डोमी महतोको छोरा रघु महतोलाई रु १० लाख राहतस्वरुप प्रदान