नाष्टले ५ महिनापछि बल्ल पायो उपकुलपति
माघ ९, काठमाडौँ । सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा डा. सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ । अस्ति सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई ४ वर्षका लागि उपकुलपतिमा नियुक्त गरेको हो । नाष्टका प्राज्ञ समेत रहनु भएका ४७ वर्षीय श्रेष्ठ २ पटक राष्ट्रिय