एक्काइस अभियानकर्मी पक्राउ
८ माघ, काठमाडौँ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा धर्ना दिँदै आएका मानवअधिकार तथा शान्ति समाजका २१ अभियानकर्मी पक्राउ परेका छन् । प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, डा. गङ्गाधर अधिकारी, सचिव बलबहादुर गाहामगर,