१३ बैशाख २०८३, आइतबार
समाचार

सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ

१६ पुष, ओखलढुङ्गा । यहाँका सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । जिल्लाको मोलुङ गाउँपालिकाको श्रीचौर, प्राप्चा, हर्कपुर र सिद्धिचरण नगरपालिकाको वर्णालुका सुख्खाग्रस्त क्षेत्रमा रेडक्रसको सहयोगमा सिँचाइ सुविधा पुगेको हो । भूकम्प प्रतिकार्य कार्यक्रमअन्तरगत सिद्धिचरण र मोलुङमा सिँचाइ कुलो आयोजनाको