९ भदौ २०८३, मंगलबार
समाचार

जनावरका लागि नयाँ घर निर्माण गर्दै चिडियाखाना

१२ फागुन, काठमाडौँ । जावलाखेलमा रहेको सदर चिडियाखाले जीव जनावर राख्न नयाँ र आधुनिक किसिमका नयाँ घर निर्माण कार्यलाई तीव्रता दिएको छ । चिडियाखानामा सूचना अधिकारी लिना चालिसेका अनुसार रेड पाण्डाका लागि तातोचिसोसहितको नयाँ घरको निर्माण भइसकेको छ भने नीलगाई,