२९ फागुन, काभे्रपलाञ्चोक । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आजका बालबालिका भविष्यको योग्य नागरिक बन्नुपर्ने बताउनुभएको छ । धुलिखेल नगरपालिका–६ बड्खेलमा आज सिद्धार्थ बालगृहको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा भन्नुभयो, “भाइबहिनी तपाईँहरु असल नागरिक बनेर देशको सेवामा लाग्नुपर्छ, यसका लागि समयसापेक्ष