१२ फागुन, काबुल । दुई दशकदेखि अफगानिस्तानमा जारी युद्धका क्रममा सन् २०१८ मा सबैभन्दा बढी नागरिक मारिएको राष्ट्रसङ्घको एक प्रतिवेदनले औंल्याएको छ । सन् २०१७ को तुलनामा सन् २०१८ मा नागरिकको मृत्युसंख्या झण्डै ११ प्रतिशतले बढी भएको छ । राष्ट्रसङ्घका