९ भदौ २०८३, मंगलबार
समाचार

क्यान्सरबाट पीडितलाई उपचार खर्च अभाव

२२ फागुन, बलेवा । क्यान्सरबाट पीडित बनेका बागलुङको बरेङका एक युवाको उपचारमा खर्च अभाव भएको छ । बरेङ गाउँपालिका–३ बाटाकाचौरका नरबहादुर परियारको उपचारमा खर्च अभाव भएको हो । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराइरहेका परियारको उपचार गर्न