२६ माघ, काठमाण्डौं । अन्य वर्ग तथा अपाङ्गता भएका एकल महिलाहरुको हक, हित र अधिकार स्थापित गरी उनीहरुका समस्याहरु पहिचान गरेर काम गर्ने उदेश्यले स्थापना गरिएको पहिचान संस्थाको काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । सो संस्था उद्घाटन