२३ माघ, काठमाडौँ । त्रिपुरेश्वरस्थित महादेव मन्दिरको पुनःनिर्माण कार्य २५ प्रतिशत सकिएको छ । विसं १८७५ मा उक्त मन्दिर रानी ललित त्रिपुरासुन्दरीले निर्माण गर्नुभएको हो । मन्दिर निर्माणमा करीब रु २८ करोड निर्माण लागत लाग्ने अनुमान गरिएको छ । थाइल्याण्ड