१४ बैशाख २०८३, सोमबार
समाचार

अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर यहाँ गाईपालन

४ माघ, रत्ननगर । नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका