दक्षिण कोरियामा सात मन्त्री फेरबदल
२४ फागुन, सियोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले सात जना मन्त्री फेरबदल गर्नु भएको छ । उहाँले शुक्रबार सात जना नयाँ मन्त्री नियुक्त गर्नु भएको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ । अन्तर–कोरिया सम्बन्धलाई मध्यनजर गरेर उहाँले आफ्नो ५