२२ असार २०८३, सोमबार
समाचार

उन्नाइस किसान सम्मानित

१ फागुन, पाल्पा । रैनादेवी छहरा गाउँपालिकाको चौथो गाउँसभाद्वारा १९ किसान सम्मानित हुनुभएको छ । गाउँपालिकाले कृषि क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मानित गरेको हो । समाजका बेरोजगार युवालाई कृषि पेशामा आकर्षित गर्न सफल त्यस्ता नमूना किसानलाई नगद र प्रमाणपत्रसहित सम्मान