१ फागुन, लमही । राप्ती नदीअन्तर्गत दाङखण्डमा अहिलेसम्म करीब १० किलोमिटर मात्रै तटबन्ध निर्माण कार्य पूरा भएको छ । नदीको दुवैतर्फ गरी २० किलोमिटर क्षेत्रफलमा तटबन्ध गर्नुपर्ने भए पनि अहिलेसम्म १० किलोमिटर मात्रै तटबन्ध निर्माणको काम पूरा भएको जनताको तटबन्ध