९ भदौ २०८३, मंगलबार
समाचार

कम्युनिष्ट धु्रवीकरणसँगै तरङ्गित प्रगतिशील साहित्य

४ चैत, काठमाडौँ । वामपन्थी लेखक–साहित्यकारको साझा मोर्चा प्रगतिशील लेखक सङ्घ (प्रलेस) को एघारौँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा वैचारिक र नेतृत्वका साथै समानान्तर वा बेग्लै साहित्यिक संस्थाको बहस उत्पन्न भएको छ । डा ईश्वरचन्द्र ज्ञवाली नेतृत्वको अखिल नेपाल जनसांस्कृतिक महासङ्घले प्रलेसको