१० फागुन, जाजरकोट । मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम र जाजरकोटको सडक निर्माण भए पनि पुल निर्माण नहुँदा दैनिक समस्या हुँदै आएको छ । जाजरकोट खण्डको भाग कालोपत्रे गर्न शुरु गरे पनि पुल निर्माणको काम भने अलपत्र परेको छ । भेरी