२३ आश्विन २०८३, शुक्रबार
समाचार

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, किमको रुस भ्रमणको तयारी

५ बैशाख, सियोल । उत्तर कोरियाले बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ । उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ । केसीएनएले उत्तर कोरियाली नेता किम जोङ–अनले बुधबार