२३ आश्विन २०८३, शुक्रबार
समाचार

नेकपाको ६ महिनाभित्र सम्मेलन, एक वर्षभित्र महाधिवेशन

१० वैसाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाएलगत्तै ६ महिनाभित्र सम्मेलन सम्पन्न गरेर एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको हो । यो समाचार आजको नेपाल