१४ फागुन, डोटी । सामुदायिक विकास केन्द्र नामक गैरसरकारी संस्थाले जिल्लाका पूर्वीचौकी गाउँपालिकाका विभिन्न स्कुलमा अध्ययन गरिरहेका अनाथ तथा गरीब समुदायका दुई हजार १०८ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । जाडोको समयमा प्रयोग हुने न्यानो कपडाको रुपमा प्रत्येक