२३ आश्विन २०८३, शुक्रबार
समाचार

भारतको अरुणाचल प्रदेशमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

११ बैशाख, काठमाडौं । भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकम्प गएको हो । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा