१७ बैशाख २०८३, बिहिबार
समाचार

निवृत्तिभरण कोष विधेयक पारित

१४ फागुन, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘निवृत्तिभरण कोष विधेयक २०७५’ पारित गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । यस्तै बैठकमा कृषि तथा पशुपक्षी