कला साहित्य उत्सवको तयारी
१५ फागुन, भद्रपुर । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा ‘कला साहित्य उत्सव २०७५’ कार्यक्रमको तयारी भइरहेको छ । दुई वर्षको अन्तरालमा रिडर्स झापाले आयोजना गर्दै आएको उत्सवमा देशभरका साहित्यकारको जमघट रहने रिडर्सका उपाध्यक्ष दामोदर ढुङ्गेलले बताउनुभयो । यही फागुन १८ गतेदेखि