२३ आश्विन २०८३, शुक्रबार
समाचार

भर्ना अभियानले छोएन डोम बालबालिकालाई

लहान, १२ जेठ । घरसँगै टाँसिएको छ आधारभूत विद्यालय तर, राजविराज नगरपालिका–९ मलेठका ६ वर्षीय शम्भु मरिक पढ्न विद्यालय जाँदैनन् । पढ्ने रहर भए पनि आफूहरुमाथि हुने विभेद र अपमानका कारण मनोज मरिक विद्यालय नगई घरमा खेलेरै दिन बिताउने गर्छन्