१७ बैशाख २०८३, बिहिबार
समाचार

पशुपतिनाथमा माछामासु, गाँजा बिक्रीवितरण र सेवन निषेध

१९ फागुन, काठमाडौँ । पाश अर्थात् बन्धनमा रहेकालाई मुक्ति दिने पशुपतिनाथको दर्शन गर्न देशविदेशका साधुहरु आउने क्रम बढ्दैछ । स्वदेश र विदेश गरी भारतका विभिन्न मठमन्दिरका साधु, स्वामी तथा योगीहरु पशुपतिनाथ, डोलेश्वर, कालमोचन घाट आदिमा बस्ने गर्छन् । यही फागुन