२० असार २०८३, शनिबार
समाचार

नेविसङ्घको तदर्थ समिति एक साताभित्र : सहमहामन्त्री महत

१५ चैत, चितवन । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो । नेता डा महतले