घट्दै नेप्से परिसूचक
काठमाडौँ, २६ वैशाख । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज पनि नेप्से घट्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.६४ बिन्दुले घटेर एक हजार २९१.९६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर