२३ आश्विन २०८३, शुक्रबार
समाचार

पार्टी विधानअनुसार चल्न सकेन

काठमाडौँ, १८ जेठ । नेपाली काङ्ग्रेसका नेताहरुले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन् । नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’मा पार्टीलाई बलियो बनाउन वैधानिक ढङ्गले चल्नुपर्ने बताएका हुन् । काङ्ग्रेस केन्द्रीय सदस्य