९ भदौ २०८३, मंगलबार
समाचार

राजश्व चुहावटको उच्च जोखिम क्षेत्र खोज्दै सरकार

काठमाडौँ, २८ वैशाख । पछिल्ला दुई महीनाको प्रयासमा नक्कली भ्याट बिल बनाएर कर छली गरेको आरोप लागेका मुलुकका ५०० व्यापारिक प्रतिष्ठान राजश्व अनुसन्धान विभागको निगरानीमा छन् । अनुसन्धान सकिएका १६ जनाविरुद्ध मुद्दा नै दर्ता भयो । यसअघि १६७ विरुद्ध रु