१७ बैशाख २०८३, बिहिबार
समाचार

राजधानी स्थापनामा ढिलाइ

२१ फागुन, धनगढी । पाँच महीना बितिसक्दा पनि कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी स्थापना गर्ने निर्णयबमोजिमको काम हुन सकेको छैन । गत असोजमा प्रदेशसभाको बैठकले गोदावरी नगरपालिका २ र ४ को बीचमा पर्ने जङ्गल क्षेत्रमा स्थायी राजधानी बनाउने प्रस्ताव