किसानलाई अनुदानै अनुदान
२१ चैत, चितवन । माडी नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिन शुरु गरेको छ । चालू आर्थिक वर्षको साउनयता दुग्ध सहकारीमा बिक्री गरेको दूधको चौमासिक रुपमा कृषकलाई अनुदान दिन शुरु गरिएको हो । नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार