२३ आश्विन २०८३, शुक्रबार
समाचार

एक वडा : एक स्वास्थ्य केन्द्र

दमौली, २१ जेठ । तनहुँको व्यास नगरपालिकाको छ वडामा स्वास्थ्य केन्द्र स्थापना हुने भएको छ । यसअघि स्वास्थ्य संस्था नभएका ठाउँमा नयाँ सो केन्द्र स्थापना हुन लागेको हो । व्यास नगरपालिकाको वडा नं १, २, ४, ५, ७ र १०