१९ असार २०८३, शुक्रबार
समाचार

तेह्र वर्षदेखि जनआन्दोलनका घाइते मुकेशको अवस्था उस्तै

वैशाख ११, बनेपा । जनआन्दोलन विसं २०६२/६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् । जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सङ्घीयताको मूल मर्मअनुसार तीन तहको सरकार गठन भएर सेवा