१० वैशाख, नारायणपुर । दाङको घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा बस्दै आएको असहाय वृद्ध दम्पतीका लागि घर निर्माण गरिदिइएकोे छ । सन्तान र आफन्त कोही नभएका असहाय वृद्ध दम्पतीलाई विभिन्न व्यक्तिको सहयोगमा घर निर्माण गरिइएको हो । घोराही बजारदेखि करीब १५ किलोमिटर