बन्द भए चिनी मिल, किसानले एक रुपियाँ पनि पाएनन्
१२ वैसाख, सर्लाही । उखु खरिद गरेको पैसा भुक्तानी नगरी सर्लाहीका चिनी मिल यो सिजनका लागि बन्द भएका छन् । मिल बन्द भएपछि जिल्लाको दक्षिणी भेगका किसान निराश छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । स्थानीय अन्नपूर्ण चिनी